सङ्क्रमण व्यवस्थापनको चुनौती
गोरखापत्र अनलाइन
कार्तिक ४, २०७७ मंगलवार
झन्डै दुई हजार वर्षपहिला रोमन सम्राट मार्कुस औरेलुसले मानिसका भनाइ र दृष्टिकोणहरूका बारेमा भनेका थिए– हरेक चीज हामी सुन्छौँ, त्यो तथ्य हैन, विचार हो, हरेक चीज हामी जे देख्छौँ त्यो दृष्टिकोण हो, सत्य होइन । आजपर्यन्त मानिस त्यही समस्याबाट ग्रसित छन् । हामी सत्य र तथ्य हैन, आग्रहपूर्ण दृष्टिकोण र विचारहरूमात्रै सुनिरहेका छौँ, तब सत्य र तथ्य ओझेल परेको छ । यस्तो अवस्थाको सिर्जना हुँदा सिङ्गो समाज, राजनीतिक पार्टी र सरकार...