चुुलिँदो व्यापार घाटा
गोरखापत्र अनलाइन
आश्विन ४, २०७८ सोमबार
पालको व्यापारघाटा अत्यधिक छ । यहाँबाट निर्यात हुने प्रमुख मुलुकहरूमा भारत, अमेरिका, बङ्गलादेश, अफगानिस्तान, जर्मनी, फ्रान्स, बेलायत, इटाली, टर्की, क्यानडा, जापान र चीन छन् । नेपालको लागि निर्यातमा महìवपूर्ण भनी पहिचान भएका र भविष्यमा नेपालको अर्थतन्त्रमा उल्लेखनीय भूमिका निर्वाह गर्ने वस्तुका रूपमा व्यापार नीति २०७२, नेपाल व्यापार एकीकृत रणनीति २०७३ र अन्तर्राष्ट्रिय व्यापार केन्द्रको निकासी सम्भाव्यता मूल्याङ्कन...