कृषि पर्यटनसँग जोडिएको अर्थतन्त्र
गोरखापत्र अनलाइन
पुष १३, २०७८ मंगलवार
मानवीय इच्छा र चाहना परिवर्तनशील छन् । एउटै वातावरण, दृश्य र परिस्थितिले सधैँभरि सन्तुष्टि दिइरहन सक्दैन । नयाँ खोज–अनुसन्धान, नवीनतम प्रयोग र फरक अनुभव प्राप्त गर्न खोज्नुलाई सामान्य मानवीय व्यवहारका रूपमा लिन सकिन्छ । पर्यटन क्षेत्रमा पनि समयअनुसार पर्यटकका रुचि एवं इच्छा परिवर्तन हँुदै गएका छन् । केही समय पहिलेसम्म पर्यटनस्थल भन्नेबित्तिकै मठ–मन्दिर, कलात्मक भवन, दरबार, सङ्ग्रहालय, संरक्षित क्षेत्र, निकुञ्ज,...