अकस सम्झौताले झस्किएको विश्व
गोरखापत्र अनलाइन
कार्तिक ११, २०७८ बिहीबार
भुइँचालोको प्रभाव कुनै निश्चित भूखण्डमा सीमित हुन्छ तर राजनेताहरूको व्यवहार, आचरण, सन्धि र सम्झौताले सम्पूर्ण पृथ्वीमा गहिरो प्रभाव पार्छ । कहिलेकाहीँ भूकम्पले निम्त्याउने विनाशभन्दा पनि ठूलो विनाश निम्त्याउँछ भने कहिले विकास र पुनर्निर्माण पनि नगर्ने भने होइन । सन् १९५४ मा स्वेज नहरको विषयलाई लिएर बेलायत, फ्रान्स र इजरायलबीचको सम्झौता र संयुक्त रूपमा इजिप्टको आक्रमण, १९७२ मा राष्ट्रपति निक्सनको चीन भ्रमण तथा...