“पारवहन सन्धि भए मात्र क्षेत्रीय व्यापार सहज”
गोरखापत्र अनलाइन ,
कार्तिक २०, २०७६ बुधबार
नेपाल–भारत पारवहन सन्धिमा सुधार गर्नुपर्ने उद्योगी व्यवसायीहरुले बताउनुभएको छ । पारवहन सन्धिमा समसामयिक सुधार गरे मात्रै नेपाल भारत क्षेत्रीय व्यापार सहज हुने उहाँहरुको भनाइ छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल भारत क्षेत्रीय व्यापार पारवहन आयोजनाद्वारा बुधबार भैरहवामा भएको पारवहन सन्धीमा सुधार विषयक अन्तक्र्रियामा सहभागीहरुले यस्तो धारणा व्यक्त गर्नुभएको...