मुद्दति निक्षेपमा डेढ अर्ब लगानी गर्दै राष्ट्र बैङ्क
गोरखापत्र अनलाइन ,
कार्तिक २१, २०७६ बिहीबार
बैङ्किङ क्षेत्रमा देखिएको तरलता अभावलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा साढे एक अर्बभन्दा बढी लगानी गर्नेभएको छ ।