बैङ्कको पहुँचमा प्रदेश ५ अग्रणी, सबै स्थानीय तहमा बैङ्क
गोरखापत्र अनलाइन ,
आश्विन २७, २०७६ सोमबार
यस पटकको दशैँमा प्रदेश ५ का प्रायःजसो स्थानीय तहका कर्मचारीले बैङ्कमार्फत तलब बुझे । सर्वसाधारणले पनि बैङ्कमार्फत नै रकम निकाल्ने र राख्ने गरे । यसअघि हुन्डी र व्यक्तिका भरमा रहेको रेमिट्यान्ससमेत बैङ्कमार्फत नै भित्रियो ।