केरा खेतीले जसले किसानलाई दाम दियो, गाउँलाई नाम
गोरखापत्र अनलाइन ,
आश्विन १५, २०७६ बुधबार
हाम्रो खेतमा हरियोको नाममा झार तितेपातीमात्र उम्रन्थ्यो । केही खेतीपाती हुदैनथ्यो । घरमा बसोबास मात्र हुन्थ्यो ।
खतेबारीमा बाँदर कुद्ने गर्दथे । आम्दानीको कुनै स्रोत नभएपछि हातमुख जोड्न जुरुक्क उठेर कामको खोजीमा निस्कनु पर्ने बाध्यता थियो । केही बर्षदेखि यो समस्या जादुजस्तै भएर हटेको छ