उपभोक्ता ठग्ने व्यापारीका नयाँ काइदा ढक तराजुमुनि चुम्बक र ढुंगा
गोरखापत्र अनलाइन ,
आश्विन १२, २०७६ आईतवार
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका व्यापारीले उपभोक्तालाई नयाँ तरिकाबाट उपभोत्ता ठग्ने गरेको पाइएको छ । सामान किन्दा नापतौल गर्ने सामग्रीमै कैफियत गरेर वर्षौंदेखि ठग्दै आएको अनुगमनका क्रममा पाइएको हो ।
वीरेन्द्रनगरको हटिया क्षेत्रका माछामासु व्यापारीहरुले नापतौलको तराजुमुनि चुम्बक टाँस्ने, तराजुमा प्वाल पारेर कागज राख्ने, सफा नगर्ने, ढकको सट्टा ढुंगा प्रयोग गरी उपभोक्ताहरुलाई ठग्ने गरेका छन् । बजार...