चाडपर्व मुखमा आयो, उखु किसानले पैसा पाएनन्
गोरखापत्र अनलाइन ,
आश्विन १०, २०७६ शुक्रबार
सर्लाहीको विष्णु गाउँपालिका–२, बाराउद्योरणका अजित सिंहले अन्नपूर्ण चिनी उद्योग धनकौलमा तीन आर्थिक वर्षदेखि उखु बिक्री गरेको पैसा पाउनुभएको छैन् । सिंहले अन्नपूर्णबाट १३ लाख रुपियाँ भुक्तानि लिन बाँकी छ