विद्युतीय चुलोको प्रयोगलाई बढाउनुपर्नेमा जोड
रासस
आश्विन ७, २०७६ मंगलवार
देशका ग्रामीण क्षेत्रहरु खाना पकाउने ऊर्जाका लागि दाउरा, कृषिजन्य वस्तु, गुइँठा आदि जैविक (जीवाष्म) मा निर्भर रहनुपर्दा स्वास्थ्य, वातावरण र राष्ट्रिय अर्थतन्त्रमै नोक्सानी भइरहेको सन्दर्भमा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न विद्युतीय चुलोको प्रयोगलाई बढाउनुपर्नेमा जोड दिइएको छ ।