वज्रवाराहीमा किबी उत्पादन
गोरखापत्र अनलाइन ,
आश्विन १, २०७६ बुधबार
उत्तरी मकवानपुरको वज्रवाराहीमा उत्पादित किबी फल काठमाडौँमा पठाउन थालिएको छ । थाहा नगरपालिका–६ स्थित वज्रवाराहीका कृषकले उत्पादन गरेका फलको राजा मानिने किबीको पहिलो उत्पादन सोमबार काठमाडौँ पठाइएको हो ।