माथिल्लो दोर्दी ‘ए’बाट चैतभित्रै विद्युत् उत्पादन
गोरखापत्र अनलाइन ,
फाल्गुन ८, २०७६ बिहीबार
लमजुङको दोर्दी खोलामा निर्माण भइरहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाले चैत ३० गतेभित्र विद्युत् उत्पादन गर्ने तयारी गरेको छ ।