विषादी जाँच्ने प्रयोगशाला नहुँदा व्यापारीलाई सकस
गोरखापत्र अनलाइन ,
फाल्गुन ५, २०७६ सोमबार
रसायनमा आधारित कृषि प्रणालीले अनगिन्ती समस्या थोपरेको छ । यसले मानिस, माटो र पर्यावरणमा विष फैलाउँदैछ । औद्योगिक विकासको जगमा टिकेको आधुनिक कृषिमा अहिले देखिएका माटो, पर्यावरण र मानव स्वास्थ्यका विकराल समस्याको मुख्य जग नै विषादी हो ।