सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री हुने
रासस
फाल्गुन ४, २०७६ आईतवार
पाल राष्ट्र बैंकले सोमबार दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।