नेप्सेमा सामान्य वृद्धि
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४.६० ले वृद्धि भई एक हजार ३४५.९७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.१९ ले वृद्धि भई २८५.५६ मा पुगेको छ ।
न्यादी जलविद्युतको काम ठप्प, ५५ चिनियाँ कामदार राेकिए
चीनमा फैलिएको कोरोना भाइरसका कारण लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण कार्य बन्द भएको छ ।
केराखेतीप्रतिको मोह : करोड कमाउने महत्त्वाकाङ्क्षी योजना
केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि विदेशिने रहर मार्दै खजुराका एक युवाले २५ बिघामा केराखेती गर्ने योजना बनाएका छन् ।
बेरोजगारलाई निर्वाह भत्ता घोषणामै सीमित
सरकारले बेरोजगारलाई निर्वाह भत्ता दिने भनेर एक वर्षअघि गरेको घोषणा अहिले पनि घोषणामै सीमित भएको छ । सरकारले स्वदेशमै न्यूनतम रोजगारी दिने र दिन नसकेमा निर्वाह भत्ता उपलब्ध गराउने गरी अघिल्लो फागुन १ गते ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको हो ।
सहकारीको बचतलाई छुट्टै व्यबस्था गर्न लागेका छौं–मन्त्री अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्यमाकुमारी अर्यालले सहकारी ऐन २०७४ संशोधन गर्न मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ ।