'आफू पनि चुरोटको ठुटाे नै हुन्छु कि भन्ने डर थियो' : निर्देशक दिनेश पाल्पाली
गोरखापत्र अनलाइन
फाल्गुन २२, २०७८ आइतवार
नेपाली चलचित्र ‘चिसो एस्ट्रे’ का निर्देशक दिनेश पाल्पालीले फिल्म सुटिङका बेला गाह्रो र धेरै मिहिनेत गर्नुभएको बताउनुभएको छ । 'आफू पनि चुरोटको ठुटाे नै हुन्छु कि भन्ने डर लागेको थियो, मानसिक तनाव त्यति सम्म भएको थियो,' उहाँले भन्नुभयो ।