लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री चाैधरीलाई कोरोना संक्रमण
गोरखापत्र अनलाइन
कार्तिक १, २०७७ शनिबार
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गए रात िआएको स्वाव परिक्षणको नतिजामा कोरोना संक्रमण पुष्टि भएको मन्त्री चौधरीले बताउनुभयो । उहाँ सहित उहाँकी पत्नी, निजी सचिवालयका पिएसओ, ड्राइभर, र भान्सेमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारदेखि निरन्तर रुघा लागेपछि उहाँले बिहीबार पिसीआर परिक्षण गराउनु भएको थियो । मन्त्री चौधरीका अनुसार...