मदाने, सन्धिखर्क र खजुराको प्राथमिकता कृषि, स्वास्थ्य र रोजगारी
रासस
असार १०, २०७८ बिहीबार
लुम्बिनी प्रदेशका विभिन्न पालिकाले धमाधम नीति कार्यक्रममसँगै बजेट सार्वजनिक गरेका छन् । कतिपय पालिकाले नयाँ आर्थिक वर्ष २०७८-०७९ को बजेट समेत सार्वजनिक गरिसकेका छन् भने अधिकांशले नीति कार्यक्रम मात्र प्रस्तुत गरेका छन् । पालिकाले कृषि, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर नीति कार्यक्रम ल्याएका छन् । कोरोना महामारीका कारण अधिकांश स्थानीय सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेर भौतिक...