कोरोनाका बिरामी घट्दै,सुनसरीमा आइसोलेशन केन्द्र खाली हुँदै
गोरखापत्र अनलाइन
असार १२, २०७८ शनिबार
सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न पालिकामा कोरोना सङ्क्रमितहरुलाई राख्नका लागि निर्माण गरिएका आइसोलेशन केन्द्रहरु पछिल्लो समयमा खाली हुँदै गएको छन् । नयाँ भेरियन्ट हितको दोस्रो लहरको कोरोना संक्रमितहरुलाई लक्षित गरी जिल्ला भर विभिन्न पालिका गरी १६ वटा आइसोलेशन केन्द्र सञ्चालन रहेकोमा हाल आघा भन्दा बढी खाली भएको हो ।
जिल्लाको सदरमुकाम इनरुवा ४ मा रहेको बसपार्क आइसोलेसन केन्द्र, इनरुवा ३ को आइसोलेशन केन्द्र,...