नसक्नेहरूको उपचार खर्च सरकारले व्यहोर्छ, सङ्क्रमितकाे उपचार निःशुल्क गर्नु
गोरखापत्र अनलाइन
कार्तिक ९, २०७७ आईतवार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कतिपय अस्पतालले कोभिड १९ का विरामीलाई अस्पताल भर्ना रकम माग गरेको सम्बन्धमा मन्त्रालयको ध्यान आर्कषित भएको भन्दै गरीब विपन्न र अशक्त असहाय र ज्येष्ठ नागरिकको उपचार नेपाल सरकाले निःशुल्क गर्ने र सो उपचार वापतको खर्च सरकारले व्यहोर्ने स्पष्ट पारेको छ ।