सात दिनमै निको भए सङ्क्रमित, बेड सङ्ख्या बढाइँदै
गोरखापत्र अनलाइन ,
श्रावण ३०, २०७७ शुक्रबार
आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण (कोभिड १९) भएका विरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ ।
कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना संक्रमित ३३ जना सात दिनमै निको भएर घर गएका छन् । अरु पनि निको भएर जाने क्रम बढ्दो छ ।
आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डा.अमितमान जोशीले भन्नुहुन्छ, आयुर्वेदिक औषधिमा विभिन्न रोगप्रतिरोध क्षमता...