चौबीस घण्टामा कोरोना सङ्क्रमित आठ जनाको मृत्यु
गोरखापत्र अनलाइन ,
श्रावण २८, २०७७ बुधबार
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका दुई, काठमाडौं, धादिङ, सप्तरी, मोरङ, कपीलवस्तु र बाराका एक एक जना गरी आठ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु दत्र्ता गरिएको छ ।