सप्तरीका सङ्क्रमितको सीधा सम्पर्कमा आएका २३ जनाको स्वाब सङ्कलन गरियो
सप्तरीका सङ्क्रमित युवकको कन्ट्याक्ट सर्वे (स्क्यानिङ्ग) कार्य बुधबारदेखि शुरु गरिएको छ । प्रदेश २ सामाजिक विकास मन्त्रलाय र स्वास्थ्य निर्देशनालायको संयुक्त टोलीले कन्ट्याक्ट स्क्यानिङ्ग शुरू गरेकाे स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल २१९
नेपालगञ्ज र कपिलवस्तुमा गरी थप दुई जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपलमा २१९ पुगेको स्वजास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
काठमाडौँकी सङ्क्रमित महिला चन्द्रागिरी नगरपालिका निवासी
पछिल्लो समय काठमाडौँमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिका निवासी भएको र उहाँसहित भक्तपुरका दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ ।
काठमाडौंमा उपत्यकामा तीन सहित थप २६ जनामा कोरोना पुष्टि, कुल संख्या २१७ पुग्यो
काठमाडौंमा एक सहित थप २६ जनामा कोरोना पुष्टि, कुल संख्या २१७ पुग्यो
थप ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल १९१
थप ५७ कोरोना संक्रमण पुष्टि कुल १९१