डेङ्गुबाट एकको मृत्यु
जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे
सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउन महिलाको आकर्षण बढेको छ ।
मज्जाले रुनुहोस् स्वास्थ्य लाभ लिनुहोस्
हाँस्दा स्वास्थ्यको लागि फाइदा हुनेबारे हामीले सुनेका छौं तर, रुँदा पनि फाइदा हुन्छ भनेर कमैलाई थाह होला
एचआइभी सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो
जिल्लामा एचआइभी सङ्क्रमित आमाहरुले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो रहेको छ
डेङ्गुको भय बढ्दै
उदयपुर जिल्लाको कटारी नगरपालिकासहित कटारी बजारमा पनि डेङ्गुको भय बढेको छ