कर्माचार्यकाे १ सय ५९ औं पटक रक्तदान
सबैभन्दा धेरै पटक रक्तदान गरेर नेपालमा कीर्तिमान कायम गर्न सफल प्रेमसागर कर्माचार्यले १ सय ५९ औं पटक रक्तदान गर्नुभएको छ ।
आधुनिक सार्वजनिक शौचालय निर्माण हुने
ललितपुर महानगरपालिकाभित्र तीन वटा आधुनिक सार्वजनिक शौचालय निर्माण हुने भएको छ ।
‘दाङमा सर्पदंशको उपचार छैन’
गत साउनको अन्तिमसाता राजपुर गाउँपालिका–७ भौवानाकामा सर्पदंशका कारण एकैपरिवारका दुई बालिकाको मृत्यु भएको थियो
हुम्लामा औलो रोगका बिरामी भेटिए
हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकाको वडा नम्बर २ को मैला स्वास्थ्य चौकीमा रगत जाँच गर्ने क्रममा दुई जनामा औलो रोग भेटिएको छ
स्याङ्जामा डेङ्गुका एक बिरामी
स्याङ्जामा पनि डेङ्गुका एक बिरामी फेला परेका छन् ।