पहाडकी रानी पाल्पा
गोरखापत्र अनलाइन
फाल्गुन ८, २०७८ आइतवार
पाल्पा अर्थात् पहाडकी रानी । पहाडी जिल्लामध्ये एउटा सुन्दर जिल्ला हो पाल्पा । पाल्पा भन्ने वित्तिकै जो कोहीको मनमा मनोरम, स्वच्छ र सुन्दरताको विम्ब खडा हुन आउँछ । बाह्रौँ÷तेह्रौँ शताब्दीदेखि नै मगराँत, बाइसे, चौबीसे राज्यको छुट्टै अभ्यास थियो पाल्पामा । सेनकालीन र राणाकालीन शासन कालमा त पाल्पाले आफ्नै विशिष्ट इतिहास बनाएको थियो । विगतको यही ऐतिहासिक, सांस्कृतिक एवं राजनीतिक प्रभुत्वका कारण पाल्पा अहिले पनि स्वदेश...