‘पुनर्जीवन’ पाउँदै ऐतिहासिक भीमफेदी
रासस
मंसिर १०, २०७६ मंगलवार
त्रिभुवन राजपथ निर्माण हुनुभन्दा अघि उपत्यकाको एक मात्र प्रवेशद्वार भीमफेदीको चहलपहल थामिनसक्नु थियो । तराईमा सिकार खेल्न जाने होस् वा तराईबाट राजधानी आउजाउ गर्ने पैदल यात्रुहरूको बासस्थान थियो, भीमफेदी ।