पत्रकारको अभियानमा जोडिन पाउँदा खुसी छु : पूर्वमन्त्री ज्ञवाली
गोरखापत्र अनलाइन
चैत्र १८, २०७८ शुक्रबार
नेकपा (एमाले) उपमहासचिव तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकारको अभियानमा जोडिन पाउँदा खुसी लागेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ गुल्मीले चलाएको अक्सिजन प्लान्ट सञ्चालनको अभियानमा तत्कालीन परराष्ट्रमन्त्री रहँदा नेपाल सरकारको तर्फबाट एक करोड रुपियाँ विनीयोजन गरेर अयिानमा जोडिन पाउँदा खुसी लागेको बताउनुभएको हो ।