गोरखापत्रसँग सहकार्य गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
गोरखापत्र अनलाइन
चैत्र ३०, २०७८ बुधबार
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गोरखापत्र संस्थानका प्रकाशनलाई नागरिक समक्ष छिटो र छरितो पु¥याउन प्रदेश सरकार सहयोग निम्ति तयार रहेको बताउनुभएको छ । गोरखापत्र संस्थानको टोलीसँग पोखरामा आज भएको औपचारिक भेटघाटमा उहाँले सरकारले बजेटमै समावेश गरेर हुन्छ वा के गरेर हुन्छ, गोरखापत्रलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री पोखरेलले गोरखापत्रलाई नीतिगत रूपमै...