नमूना संकलन र उपचारका सामग्री जुट्दै, पोखरामै प्रयोगशाला निर्माणको तयारी
गोरखापत्र अनलाइन
चैत्र १७, २०७६ सोमबार
गण्डकी प्रदेशको बागलुङमा कोरोना भाइरस (कोभिड १९) को संक्रमित फेला परेपछि गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशभर नमूना संकलन र उपचारका सामग्री पठाउँने कार्यलाई तिव्रता दिएको छ ।