काभ्रेमा २१६ क्वारेन्टाइन १३ वेडको आइसोलेसन
गोरखापत्र अनलाइन
चैत्र १५, २०७६ शनिबार
विश्वभर फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, अस्पताल, नेपाली सेना र प्रहरीको सक्रियतामा क्वारेन्टाइन, आइसोलेसन वाड निर्माण भएका छन ।