प्रमको मिर्गाैला प्रत्यारोपणका लागि शल्यक्रिया शुरू
गोरखापत्र अनलाइन
फाल्गुन २१, २०७६ बुधबार
प्रमप्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गाैला प्रत्यारोपण शुरू भएको छ ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.प्रेम खड्का ले प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौला प्रत्यारोपणका लागि तयारी हुँदै गरेको र केही बेरमा शल्यक्रिया कक्षमा लगिने जानकारी दिनुभयो ।