विज्ञ जन्माउने गाउँ नै खण्डहर बन्यो !
गोरखापत्र अनलाइन
फाल्गुन २०, २०७६ मंगलवार
नेपालको विकास प्रशासनका ज्ञाता, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक, देश विदेशमा नाम चलेका विशेषज्ञ डाक्टर, ईन्जिनियर, न्यायाधिश, राष्ट्रि अनुसान्धानका निवर्तमान प्रमुख, संयुक्त राष्ट्रसंघ (न्युयोर्क) का पूर्व राजदूत लगायत दर्जनौ राष्ट्रसेवक जन्माउने बैतडीको एक वडाको पूरैगाउँ अहिले सुनशान र खण्डहर बनेको छ । दशरथ चन्द नगरपालिका–५, पल्लाचौडालीले जन्माएका प्रतिभाको सूची यो भन्दा अझ लामो छ । गोरखापत्रको टिम समाचार...