“कालापानी नेपालकै हो, नक्सा बनाउँदैमा नेपाली भूमी भारतको कसरी हुन सक्छ ?”
गोरखापत्र अनलाइन
माघ २६, २०७६ आईतवार
भारतद्वारा अतिक्रमित भूमि कालापानी जोगाउन २०३० सालमा खल्तीबाट रकम खर्च गरेर तिङ्करमा प्रहरी चेक पोष्ट निर्माण गर्नेे नेपाल प्रहरीका एक जना प्रहरीका असई भेटिनुभएको छ । उहाँले कालापानी नेपालकै भएको बताउनुभएको छ ।