रमेश बाहुनलाई १० बर्ष कैद फैसला
सुजन पौडेल उर्फ रमेश बाहुनलाई जिल्ला अदालत काठमाडौंले १० वर्ष कैद र ७५ हजार जरिवानाको फैसला सुनाएको छ
दश कक्षा पासबाट ठगिन्छन् एमए गरेका पनि
पछिल्लो समय रोजगारीको लागि यूरोपेली मुलुकमा पढाई दिने नाममा ठगीधन्दा बढेको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार ठगीका घटना खाडी मुलुकमा बढी भए पनि रकमका हिसाबले यूरोप पढाउने नाममा हुने ठगीको मात्रा बढी छ ।
राष्ट्रपतिद्वारा विभिन्न विधेयकको प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विधेयकहरु प्रमाणीकरण गर्नुभएको छ
मेहनतले पाएको सफलताले मुलुककै ठूलो बंगुर फर्म
घरमा साहुको लर्को लाग्न थाल्यो । बिहान उज्यालो भएदेखि साहुको डरले राती उठेर जंगल तिर जान्थे । दिनभरी जंगलमा नै बस्थे । साँझ सबै सुतेपछि अध्यारोमा घर फर्कन्थे । बाटोमा नयाँ मानिस देख्दा पनि मलाइ नै खोज्दै आएको होला भनेर डर लाग्थ्यो । नेपालमा केही काम पाईन ।
दश किलो गाँजासहित एक युवक पक्राउ
प्रहरीले सर्लाहीको उत्तरी भेगस्थित लालबन्दी नगरपालिका–१२, जियाजोरबाट लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
पोल्ट्री तथा मासु व्यवसायी संघद्वारा प्रशासनमा ध्यानाकर्षण
पोल्ट्री तथा मासु व्यवसायी संघ इनरुवाले जिल्ला प्रशासन कार्यालय सुनसरीमा ध्यानाकर्षण पत्र बुझाएको छ
कोशीमा माछा घट्दै, मलाहाको पुर्खौली पेशा संकटमा
सुनसरीको कोशी गाउँपालिका ३ पश्चिम कुशाहाका रमेन्द्र बहरदारलाई आफ्नो तीन पुस्ताले कोशी नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका मलाहा समुदाय सङ्कटमा परेका छन् ।
नहरले बगाउदा बालिकाको मृत्यु
बागलुङको बडिगाड गाउँपालिका–५ ग्वालिचौरमा एक बालिकाको सोमबार बिहान जलबिद्युत्तको नहरले बगाएर मृत्यु भएको छ
पूर्वसचिव कार्कीको श्रीमतीको अवस्था गम्भीर, कामदार मृत भेटिए
पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती सानेपास्थित उनकै निवासमा रगतले लतपतिएको र अचेत अवस्थामा फेला पर्नुभएको छ
कुकुर बचाउन खोज्दा सेती खोचमा अड्किएका युवाको सकुशल उद्दार (फाेटाे फिचर)
पोखराको सेती नदीको खोचमा अड्किएका एक युवालाई प्रहरीले उद्धार गरेको छ । नेपाल प्रहरीको गण्डकी प्रदेश शसस्त्र प्रहरी गणको उद्दार समूहले सकुशल उद्धार गरेको हो ।