आलुले राम्रो मूल्य पाएपछि किसान खुशी
गोरखापत्र अनलाइन
माघ २६, २०७६ आईतवार
आलुले राम्रो मूल्य पाएपछि किसान खुशी
सर्लाही समाचारदाता
सर्लाही, माघ २६ । आलुले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान खुशी भएका छन् ।
गत वर्षको तुलनामा यो वर्ष दोब्बर बढी मूल्यमा आलु बिक्री भइरहेको बरहथवा नगरपालिका–४, का किसान बच्चेलाल महतोले जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादित आलु अहिले खेतबाटै प्रतिकिलो २० रुपियाँमा बिक्री भइरहेको छ । गत वर्ष प्रतिकिलो ८÷९ रुपियाँमा बिक्री गर्न पनि मुस्किल परेको आलुले यो...