‘आर्थिक समृद्धि साझा लक्ष्य’
गोरखापत्र अनलाइन
पुष १३, २०७८ मंगलवार
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विलासितामा रमाउने संस्कृति र नेपाली उत्पादनको विश्वव्यापीकरण हुन नसक्दा मुलुकको आर्थिक अवस्था बिग्रँदो रहेको बताउनुभएको छ ।
‘वर्तमान आर्थिक अवस्था र व्यवसायीको पीडा’ विषयमा दमकमा आयोजित छलफल कार्यक्रममा ओलीले मुलुकको आर्थिक समृद्धि सबैको साझा उद्देश्य हुनुपर्नेमा जोड दिँदै व्यवसायीका समस्या सम्बोधन गर्दै आर्थिक समृद्धिको सपना पूरा गर्न लाग्नु...