सीप र रोजगारी वृद्धि गर्न तालिम केन्द्र विस्तार गरिने
गोरखापत्र अनलाइन
मंसिर २८, २०७८ मंगलवार
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र सातवटै प्रदेशमा विस्तार गर्ने तयारी भएको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भैँसेपाटी, ललितपुरमा पुनर्निर्मित भवन सोमबार उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सो जानकारी दिनुभएको हो ।