श्रम क्षेत्रको अध्ययन गर्न तीन कार्यदल गठन
गोरखापत्र अनलाइन
मंसिर २३, २०७८ बिहीबार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तीनवटा कार्यदल गठन गरेको छ ।
मन्त्रालयले सीप विकाससम्बन्धी तालिम एकीकृत संरचनामार्फत सञ्चालन गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन व्यावसायिक तथा सीप विकास तालिम
प्रतिष्ठानका कार्यकारी निर्देशक बद्रीनाथ अधिकारीको संयोजकत्वमा अध्ययन कार्यदल बनाएको हो । विभिन्न मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधि...