जहाँ दृष्टिविहीनले डोहो-याउँदै खुवाउँछन्
विश्वास रेग्मी
मंसिर २३, २०७८ बिहीबार
अँध्यारो कोठा, बीचमा केही टेबल अनि कुर्सी । साथमा दृष्टिविहीन व्यक्तिको सहारा । अब कल्पना गर्नुहोस्, यस्तो ठाउँमा बसेर तपाईं खाना खाँदै हुनुहुन्छ, त्यो पनि नेपाली स्वादको ।
यो हो ‘अ फाइन डाइन इन’ रेष्टुराँको दृष्य ।