चार वायुसेवासँग सम्झौता
गोरखापत्र अनलाइन
कार्तिक २६, २०७८ शुक्रबार
नेपाल वायुसेवा निगमले विभिन्न चार वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको छ । निगमले थाई एयरवेज, अल निप्पोन एयरलाइन्स, कुवेत एयरवेज र इमिरेट्सबीच सम्झौता गरेको हो । यस्तो सम्झौताले सम्बन्धित वायुसेवाहरूले सेवा प्रदान गरिरहेको मार्गमा यात्रुलाई सेवा प्रदान गर्न सहयोग पुग्ने निगमले जनाएको छ ।
सम्झौताबाट युरोपका विभिन्न सहर, अस्टे«लियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कु