विज्ञ भन्छन्, ‘६० प्रतिशतभन्दा बढी निर्माणको काम योजना बाहिरबाटै
गोरखापत्र अनलाइन
आश्विन १८, २०७८ सोमबार
नेपालमा आधाभन्दा धेरै पूर्वाधार परियोजनाहरू नियमित योजनाभन्दा बाहिरबाटै बजेटमा पर्ने गरेको पूर्वाधार विज्ञहरुले टिप्पणी गरेका छन् । पूर्वाधार निर्माणमा चरम राजनीति मिसिँदा योजनाभन्दा बाहिरका आयोजना छनोट भइरहेको उनीहरुको भनाइ छ ।