माथिल्लो तामाकोशीले थाल्यो व्यावसायिक उत्पादन
रासस
भाद्र २०, २०७८ आईतवार
अथक मिहिनेत, धेरैको सकारात्मक सद्भाव र सहयोगले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन शुरु गरेको छ । कूल ४५६ मेगावाट क्षमताको आयोजना पूर्ण क्षमताका साथ सञ्चालनमा आएको हो ।