आफ्नै शिक्षण अस्पताल नहुँदा आयुर्वेद विद्यार्थीहरु मर्कामा
गोरखापत्र अनलाइन
पुष ११, २०७८ आइतवार
सातै वटै प्रदेशबाट आएर आयुर्वेद डाक्टर बनेकाहरु, जहाँ अध्ययन गरे, त्यहीँ व्यवहारमा अध्यास गर्न नपाउँदा समस्यामा पर्ने गरेका छन् ।दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद अध्ययन संस्थानमार्फत सञ्चालनमा रहेको आयुर्वेद केन्द्रीय विद्यापीठमा अध्ययन गरिरहेका विद्यार्थीहरुले सो अवसरबाट वञ्चित भएका हुन् ।