पर्सामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि
गोरखापत्र अनलाइन
भाद्र १, २०७७ सोमबार
आइतबार साँझ र राती आएको पिसिआर रिर्पोट अनुसार पर्सामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार साँझ ३३ जना र राती ६५ जना गरी आईतबार पर्सामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्ज महानगरपालिकाका ४१ जना , पोखरिया नगरपालिकाका ३३ जना , सखुवा प्रसौनी गाँऊपालिकाका ७ जना र जगरनाथपुर गाँऊपालिकाका १५ जना , वीरगञ्ज भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी २ जना गरी थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको...