किशोरकिशोरी खुलेर गर्छन यौनका कुरा !
गोरखापत्र अनलाइन
फाल्गुन ३०, २०७६ शुक्रबार
विस्तारै उहाँको शारीरिक परिवर्तन हुँदै गयो । अंग, उचाई बढ्दै जाँदा उहाँलाई डर लाग्यो । विद्यालयमा यौन तथा शारीरिक शिक्षा सम्बन्धी पाठ पढाइँदै थियो । किताबमा लेखिएका कुरा र शिक्षकले भनेका कुराबाट उहाँलाई थाहा भयो कि, यो सामान्य कुरा रहेछ । अहिले केही कुरा मनमा आउने वित्तिकै शिक्षक र बुवाआमालाई भन्ने गर्नुहुन्छ । ‘जब महिनावारी भएँ । स्तन बढ्न थाल्यो । उचाई बढ्न थाल्यो । कसलाई भन्ने र के गर्ने भयो । मनमा एकखाले डर पलायोे’...