१८ सय जिन सिक्वेन्सिङ गर्दा थपमा पाइएन, दुईजना संक्रमित निको भए
सिर्जना खत्री
मंसिर २७, २०७८ सोमबार
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पृष्टि भएदेखि आइतबारसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) आजसम्म एक हजार ८ सय जनाको जीन सिक्वेन्सिङ भइसकेको छ ।