सातै प्रदेशमा रेबिजविरुद्ध ‘इम्युुनोग्लोबुलिन’ सेवा
गोरखापत्र अनलाइन
कार्तिक २४, २०७८ बुधबार
कुकुरलगायत जङ्गली जनावरको टोकाइका घटनामा रेबिजविरुद्ध लगाइने भ्याक्सिन र ‘इम्युनोग्लोबुलि न’ लाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।
सोहीअनुसार काठमाडौँको टेकु अस्पतालमा मात्र लगाइँदै आएको ‘इम्युनोग्लोबुलिन’ सातै प्रदेशका नौ अस्पतालमा लगाइने भएको छ । सोका लागि नौ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आयोजित दुई दिने अभिमुखीकरण मङ्गलबार समापन भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ...