८८ लाख कोरोनाविरुद्धको खोप अझै आवश्यक
सिर्जना खत्री
फाल्गुन १७, २०७८ मंगलवार
सरकारले नेपालमा अझै ८८ लाख भन्दा बढी कोरोना भाइरसविरुद्धको खोप आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । बुस्टर खोप लगाउन ८८ बढी खोप आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको स्वास्थ्य सेवा विभाग अन्र्तगतको आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । सरकारले अहिलेसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना, फाइजर र जोन्सन एण्ड जोन्सन गरी विभिन्न माध्यमबाट चार करोड ७८ लाख ८२ हजार...